Lyrics: Pratik Chapagain
Music: Pratik Chapagain
तिमी नै यो मनकि रानी भयौ तिमीमै यो संसार अडिरयो
खुशि नै तिनी मेरो खुशिहरुको भाव नै तिमी मेरो भावनाको
म नै तिम्रा तिमी नै मेरो
फुलसंग काडा जसरि तिमी संग म हुने छु
टाढै भए पनि तिमीलाई हावा बनि म छुनेछु
मेरोलागि तिमी मात्रै जिन्दगीमा
प्यारो केहि छ भने त्यो तिम्रै हासो हो यो मनमा
आफैलाई बेचिदिन्थे तिम्रो खुशिको मुल्य भए
आफैसंग डाढिदिन्थे तिमी नजिक भए
तिम्रो लागि के गरु आफै संग तिमी बिना बाच्दिन म
म नै तिम्रा तिमी नै मेरो