Lyrics: Pratik Chapagain
Music: Pratik Chapagain
भाग्यले साथ नदिए पछि छुट्टिका थियौ हामी
छुटिए पछि तिम्मीलाई नै देख्छु म जाहा पनि
उ प्राण म आत्मा बनी
बचेकै हामी एक एर्का भनि
किनारालाई जोडिने पुल देखेर सायद
बुझेन छ चित्त त्यो खोलाको पनि
तिमी गको कुराहरुले तिमी नभाको कुराहरुले
खाली ठाउ भर्दैन तिम्रो कमीले
तिम्रै पर्खाइमा छु म,बाटो हेरी बसेको छु म
आउछौ थहा नै छैन तर मनले मान्दै मन्दैन
जाहा पनि तिमीनै तिमी सपनीमा पनि आइरन्छौ तिमी
खुसिमा पनि दुखमा पनि तिमी नै तिमी जाहा पनि
नमिठो कथा अनि ननिको रोग हामी
खुसीले बस ल तिमी त्यहा
चित्त बुझाउला म यहा पनि