Lyrics: Bb Anuragi Music: Bb Anuragi उहिलेका बाउ बाजे ऋषि मुनी ऋषि मुनी अहिलेका ठिटी हरु सिसी मुनी सिसी मुनी उहिलेका नारी हरु तपस्यामा तपस्यामा अहिलेका ठिटी हरु मापसेमा मापसेमा कुरा खाट्टी हो कुरा खाट्टी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो डेटिङ जाने केटी फेर्ने तिम्रो खेतीपाती हो.. डेटिङ जाने केटी फेर्ने तिम्रो खेतीपाती घरमा बाउको पैसा चोर्ने डिउटी कत्ति जाती घरमा ढाक्ने नक्कल पार्ने एहिहो तिम्रो इलम जान्छौ कलेज कयाछ नलेज वा जान्छौ कलेज कयाछ नलेज गर्छु मत सलाम.... हे.... बाउलाई खायो अल्सरले छोरो पल्सरले बाउलाई खायो अल्सरले छोरो पल्सरले हाम्रो संस्कृतिलाई खायो बाहिरी कल्चरले हाम्रो संस्कृतिलाई खायो बाहिरी कल्चरले कुरा खाट्टी हो कुरा खाट्टी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो बाबा आमा काम गर्छन् मेला पात खेतमा बाबा आमा काम गर्छन् मेला पात खेतमा तिमी भने सधै मोबाइल फेसबुक इन्टरनेटमा न छ कुनै काम तिम्रो न कै ले फुर्सद छ मस्ती गर्दै हिड्छौ तिमी मस्ती गर्दै हिड्छौ तिमी वा क्या गजब छ.... ए उहिलेका बाउ बाजे ऋषि मुनी ऋषि मुनी अहिलेका ठिटी हरु सिसी मुनी सिसी मुनी उहिलेका नारी हरु तपस्यामा तपस्यामा अहिलेका ठिटी हरु मापसेमा मापसेमा कुरा खाट्टी हो कुरा खाट्टी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो हैन भने हैन भन कसो साथी हो