Lyrics: Ashish Pujari/Sujal Shakya Music: Ashish Pujari तिम्रो हरेक तस्बिरको चित्र बनाई दिम्ला है तिमीलाई सधै मेरो यो मन भित्रै राखी हाल्ने छु सधै तिमी आई देउन है पर्खी बसुला सधै त्यहि ठाउँ मै अल्जाई हू...!