Bujhideu

Lyrics: Samir Shrestha Music: Samir Shrestha [Verse 1] भन्नु थियो तिमीलाई एउटा कुरा, सुनी देऊ न धेरै गाह्रो भइसक्यो, बुझी देऊ न
[Pre-Chorus] तिम्रो लागि यति माया छ कि शब्दै,‌ थाकिसके तिम्रो अघि मायाको भिक माग्दा-माग्दै, हारी सकेँ
[Chorus] आउ न तिमी फर्केर पारी दिउँला है, म सबै ठिकै हेरी देऊ न, फेरि फर्केर बसेको छु अझै म तिमी मै अड्केर, अड्केर
[Verse 2] तिम्रै सपनाको एउटा टुक्रा थिए म खुसी छौ नि अझै तिमी बिना म
[Pre-Chorus] तिम्रो लागि यति माया छ कि शब्दै,‌ हारी सके तिम्रो अघि मायाको भिक माग्दा-माग्दै, थाकिसकेँ
[Chorus] आउ न तिमी फर्केर पारी दिउँला है, म सबै ठिकै हेरी देऊ न, फेरि फर्केर बसेको छु अझै म तिमी मै अड्केर, अड्केर