Risaune Bhaye

Lyrics: Sushant KC Music: Sushant KC [Chorus] सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए [Verse 1] फकाउन सकाउन तिमी सँगै सँगै बिताउने छ चाहना समय धेरै धेरै [Post-Chorus] चली रहेको के छ तिम्रो मन भित्र खै चली रहेको के छ तिम्रो मन भित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन खुसी खाली दुःख न दिने कोही कहाँ भेटिन्छ खै हेरौं [Verse 2] गारो गारो भाको छ राती राती निदाउन भने आउ मेरो पाखुरा सिरानी बनाउँछौं भने बनाउन डराउन पर्दै पर्दैन नी कटाउने यी पलहरू तिमी सँगै सँगै [Post-Chorus] चली रहेको के छ तिम्रो मन भित्र खै चलिरहेको के छ तिम्रो मन भित्र खै कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन कहिले नबुझ्न सकिने कस्तो यो तिम्रो मन [Verse 3] बल्ल तल्ल फकाएर त मान्छौं धेरै पछि तिमी माया हैन एकोहोरो बाटो हराउँछौ कति कति कति [Chorus] सानो सानो कुरामा पनि तिमी रिसाउने भए लामो लामो झगडा गरी दिन बिताउने भए