Kasari Bhanu

Lyrics: Suman Thapa Music: Suman Thapa/Firoj Bajracharya [Intro] अँध्यारो छ यो रात आज किन लामो लाग्दै छ? सयाैँ कोल्टे फे्रिसके तर निन्द्रा आउँदैन! सँधै झैँ आज पनि जुन चम्कीरहेछ तर बादलपारी लुकी मलाई जिस्काउँछ किन? हो, आज धेरैपछि तिमीसँग बोलेको तर जुनी बित्याे होला मैले मुटु सुम्पेको हो, सधै झैँ आज पनि कुरा अधुरो नै रह्यो भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो
[Pre-Chorus] कसरी भनौ तिमीलाई? तिम्रो आँखामा एउटा जाँदु छ तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभाष छ खै त तिमीले बुझेको? किन मुटु मेरो चोरेको? अझै याद छ तिमीले पहिलो पल्ट मलाई छोएको
[Chorus] थाहा छैन, तिमी को हौ मेराे थाहा छैन, कसरी आयाै? थाहा छैन, तिमी को हौ मेराे थाहा छैन, कसरी आयाै? तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म सम्झेर तिमीलाई-आई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[Interlude] ला-ला-ला-ला-ला-ला-ला-ला... ला-ला-ला-ला-ला-ला-ला-ला... ल, ला-ला-ला-ला-ला-ला-ला... ला-ला-ला-ला-ला-ला-ला-ला...
[Verse 2] चिसो चिसो मौसम तर यो मुटु न्यानो छ सिरानीलाई अँगालेर टाेलाउँदै छु किन? चल्दै छ बतास हेरन बढ्दै छ यो धढ्कन चल्दै छ बतास हेरन बढ्दै छ यो धढ्कन आँखाको सामू तिमी देख्दैछु किन? हो, आज धेरै पछि तिमीसँग बोलेको किन तिमी देख्दैनौँ मैले मुटु सुम्पेको? कसरी पोखु तिमीलाई? मेरा मनमा लुकेका कुरा छन् जति टाढा हुनखोज्छु उति माया बढ्दै जान्छ झन् खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको? अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको
[Chorus] थाहा छैन, तिमी को हौ मेराे थाहा छैन, कसरी आयाै? थाहा छैन, तिमी को हौ मेराे थाहा छैन, कसरी आयाै? तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म सम्झेर तिमीलाई-आई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म
[Outro] कसरी भनौ तिमीलाई? तिम्रो आँखामा एउटा जाँदु छ तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभाष छ तर सम्झेर तिमीलाई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म सम्झेर तिमीलाई-आई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म सम्झेर तिमीलाई-आई हराउने गर्छु म सोचेर तिमीलाई-आई निदाउने गर्छु म