Tes Pachhi K?

Music: Suraj Sagar Thapaliya जीवन लाई ब्याख्या गर्न सायद सम्भव छ सफलता को छैन सिमा, खोज्दिन है मतलव म समय संगै सबको सोच पनि बद्लन्छ
वास्तविक खुसी तिम्रो कहिले सम्म रहन्छ? यो पछि त्यो अनि त्यो पछि यो परिश्रम गरिने, उठिने लडिने अगाडि बढिने, अखण्ड बनिने सफलता नि पायौ तर त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के?
के तिमिलाइ लाग्छ तिम्रो जीवन भयो अर्थपूर्ण? सफलतामा मात्र जीवन को अर्थ हुन्न भौतिकता सक्दैन त्यो जीवन को अर्थ बुन्न आध्यात्म को उत्तर ले सक्छ तिम्रो अर्थ खुल्न करोडौ कमायौ, महल बनायौ गाडी नि चलायौ, सांसारिक सुख सजायौ आफै लाई सोध के तिमी त्यसमा खुसी छौ? कहिले सम्म तिमी चट्याङ जस्तै उभिन्छौ? पैसा र प्रतिष्ठा को लागि किन झुलिन्छौ? भमरा जस्तै किन फुल संगै भुलिन्छौ? कृतिमता भ्रम हो, होइन जे पनि यहि सर्व सुख तिमिले पायौ तर त्यसपछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के?
हाम्रो सबै भन्दा ठूलो धन सम्झना हो, सपना हो, यादहरु हो हाम्रो सबै भन्दा ठूलो धन सम्बन्ध हो, सृजना हो, जीवन हो हाम्रो सबै भन्दा ठूलो धन सम्झना हो, सपना हो, यादहरु हो हाम्रो सबै भन्दा ठूलो धन सम्बन्ध हो, सृजना हो, जीवन हो
त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के? त्यस पछि के? त्यस, त्यस पछि के?